कर्मचारी मृत भेटिएपछि केएमसी स्कुल तनावग्रस्त, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं : कर्मचारी मृत्युको विषयलाई लिएर काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुल तनावग्रस्त बनेको छ। शनिवार काभ्रेको तेमाल गाउँपालिकामा घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। रायमाझी केही समयदेखि स्कुलमा काम गर्दै आएकी थिइन्। उनको मृत्युको अनुसन्धानको माग गर्दै मृतकका आफन्त लगायतले प्रदर्शन गरेका हुन्। आफन्तले भने मृत्युमा शङ्का…