काठमाडौं । चीनमा विगत दुई वर्षदेखि ‘के-जेडई’ नामबाट बिक्री हुँदै आएको रेनो क्वीडमा आधारित मोडल ‘डासिया स्प्रीङ’ मोडल यूरोपमा बिक्री सुरु हुने भएको छ । रेनोको सहायक ब्राण्ड डासिया स्प्रीङ बजेट कारको लागि यूरोप प्रबेश गर्न लागेको हो । यूरोपीयन बजारमा ‘बेबी एसयूभी’को संज्ञा दिइएको डासिया स्प्रीङ मोडल यूरोपमा २० हजार पाउन्ड मूल्य तोकेर बिक्री […]