काठमाडौं महानगर स्वर्णिम योजना अन्तर्गतक २ अर्ब रकम विनियोजन

काठमाडौं । देशकै सर्वाधिक आर्थिक अवस्था सबल भएको जनप्रतिनिधिमूलक संस्था काठमाडौं महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट सार्वजनिक गरको छ । महानगर गौरबका १० योजनाका लागि ३ अर्ब ८० करोड र महानगर स्वर्णिम योजना अन्तर्गतक २५ विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब रकम महानगरले विनियोजन […]