तनहुँ – तनहुँमा डेंगीको संक्रमण बढ्दै गएको छ। डेंगीका बिरामीको संख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ। शनिबार मात्रै ११ जनामा डेंगी पोजेटिभ देखिएको दमौली अस्पतालले जनाएको छ। अन्य दिनको तुलनामा यो बढी हो। हालसम्म एक सयको हाराहारीमा मानिस डेंगी संक्रमणबाट प्रभावित भएका छन्। उन्नाइस बिरामीको रगत प्रयोगशालामा परीक्षण […]