सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित गुरु ट्राभल्स लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले गुरु ट्राभल्स लिमिटेडमार्फत् विभिन्न अन्तर्राष्ट्रिय भ्रमण...