भूमि बैंक सञ्चालनमा स्थानीय तहको चासो

काठमाडौँ : भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन्।गत आर्थिक वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा भूमि बैंक सञ्चालन गर्ने भने पनि पछिल्लो समय मात्र यसबारे स्थानीय तहले इच्छा दखाएका हुन्।यसका लागि अहिलेसम्म ३० स्थानीय तहले इच्छा देखाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनकारी गराएको छ।हालसम्म बैंक सञ्चालनका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका, इलामको सूर्योदय नगरपालिका,  सुनसरीको वराहक्षेत्र नगरपलिका, रुकुम पश्चिमको सानोभेरी गाउँपालिका, स्याङ्जाको तीरुवा ग