अन्तर्घात गरेका अर्घाखाँची कांग्रेस उपसभापति, पूर्व क्षेत्रीय सभापतिसहित १० जना निलम्बित

कांग्रेसले स्थानीय तहकाे निर्वाचनमा अन्तर्घात गरेका पार्टी उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेललाई एक वर्षका लागि निलम्बन गरेको छ ।