बेनी नगरले‘ मजदुर हेल्पडेस्क’ स्थापना गर्ने

म्याग्दी-बेनी नगरपालिकाले मजदुर डेस्क र मजदुर सहायता कोष स्थापना गर्ने भएको छ । नगरकार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरि डेस्क र कोष स्थापना गर्ने निर्णय गरेको हो । नगर कार्यपालिका बैठकले नगरपालिकाभित्र रहेका मजदुरहरूको सेवा सुविधा एवं सुरक्षाको प्रत्याभूति दिलाउन मजदुरको छुट्टै डेस्क र सहायता कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिए […]