ह्वीलचियर प्रयोग गरी सामान बिक्री

काठमाडौँ,११ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, बसपार्कमा ह्वीलचियर प्रयोग गरी सामान बिक्री गर्दै जनआन्दोलनका घाइते ५० वर्षीय तेजबहादुर रावल । उनी एक दशक भन्दाबढी समयदेखि ह्वीलचियरमा सामान बेचेर परिवारको खर्च जोहो गर्दै आएका छन् । तस्बिरः गोकुल जोशी/रासस