बोल्न र हिँड्न नसक्ने युवतीमाथि बलात्कार, घटना गाउँमै मिलाउने प्रयास

जनकपुरधाम : महोत्तरीमा  अपांगता भएकी युवती बलात्कृत भएकी छन्। बलात्कारको घटना सार्वजनिक भएपश्चात् गाउँका केही अगुवाहरुले घटनालाई गाउँमा मिलाउन पीडित परिवारलाई दबाब दिएका छन्। यद्यपि, पीडित परिवारजनले नमानेपछि आरोपी फरार भएका छन्।महोत्तरीको बलवा नगरपालिका वडा नं. ११ की शारीरिक र मानसिक रुपमै अस्वस्थ रहेकी (पूर्ण अशक्त, हातखुट्ट् बांगो भएको तथा हिँडडुल गर्न असमर्थ र बोल्न पनि नसक्ने) एक २० वर्षीया युवतीलाई घरमा कोही नभएको मौका छोपी सोही ठाउँ बस्ने (बल्वा नगरपालिका वडा नं. ११) निकाल टोल बस्ने