रुपन्देही : राहत वापतको खाद्यान्न गुणस्तरहीन चामल विक्री वितरण भएको जनगुनासोलाई लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले कारवाही सुरु गरेको छ। छड्के जाँच गर्दा उल्लेख गरे भन्दा न्यून गुणस्तरको चामल पाइएपछि जिल्लाको राजेश राइस मिलविरुद्ध मुद्दा दायर गरिएको पनि सो कार्यालयले जनाएको छ।&nb...