भारतको विशेष अदालतले अभिनेत्री रिया चक्रवर्तीको पक्षमा आदेश दिएको छ ।
अदालतले बुधवार चक्रवर्तीको बैंक अकाउन्ट डिफ्रीज गर्न आदेश दिएको हो, जुन रियाको पक्षमा रहेको छ ।
बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु पछि ड्रग्स प्रकरणमा एनसीबीले नायिका रिया चक्रवर्तीको बैंक अकाउन्ट फ्रीज गरेको थियो ।
भारतको विशेष अदालतले बुधवार उनको बैंक खाता डीफ्रीज गर्ने आदेश दिएको हो ।
अदालतले उनको म्याकबुक प्रो र आइफोन लगायतका ग्याजेट्स समेत फिर्ता दिन निर्देशन गरेको छ ।
एनसीबीले १६ सेप्टेम्बर २०२० मा चक्रवर्तीको ब...
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको कारण अझै पत्ता लाग्न सकेको छैन। यसैबिच उनको मृत्यु प्रकरणमा भारतको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले अनुसन्धानका लागि अमेरिकासँग सहयोग मागेको छ।
सुशान्त सिंह राजपूतको सामाजिक सञ्जाल अकाउण्ट र इमेलमा डिलिट गरिएको डाटा पाउनका लागि सीबीआईले अमेरिकी कम्पनी गुगल र फेसबुकसँग सहयोगको लागि आग्रह…
एजेन्सी। बलिउडमा नाम चलेका कैयौं अभिनेता तथा अभिनेत्रीले फिल्म करियरकै लागि आफ्नो पढाई बीचमै छाडेका छन्। बलिडउका आलिया भट्ट, अमिर खान, प्रियंका चोपडाले १२ पछि पढाई छाडेका थिए। त्यस्तै शाहरुख खान, सुशान्त सिंह राजपूत, रणबिर कपूर, सलमान खान, दिपिका पादुकोण, अक्षय कुमार, श्रद्धा कपूर, कट्रीना कैफ, ऐश्वर्या रायले मोडलिङ तथा फिल्म क्षेत्रमा लागेपछि आफ्नो पढाईबीचमै छाडेका थिए।
'कुनै छायाँ जस्तै.....म हुँ र होइन पनि ।'- रुमी
सुशान्त सिंह राजपूतको टि्वटर वालमा लेखिएको उनको यो पोस्टले सुशान्त हुनु र नहुनु दुबैको अनौठो अनुभूत गराउँछ ।
'जोसँग जिउनुको कारण छ, उसले लगभग कुनैपनि किसिमले सहन्छ ।' …
बलिउड अभिनेता सुशान्त सिंह राजपूत मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा फेला परेको सोमवार एक वर्ष पुगेको छ ।
जुन १४ मा उनी मृत फेला परेपछि आत्महत्याको केस भनी दर्ता गरिएको थियो ।
तर उनको हत्या भएको हुन सक्ने भन्दै सीबीआईलाई अनुसन्धानका लागि जिम्मेवारी दिइएको थियो ।
सीबीआईले अदालतमा अहिलेसम्म पनि कुनै चार्जशीट दायर गरेको छैन ।
सुशान्तको मृत्युपछि अनेक किसिमका षड्यन्त्र सिद्धान्तहरू फैलिएका थिए ।
उनकी तत्कालीन प्रेमिका रिया चक्रवर्तीले लागूऔषधको केसमा एक महिनामा जेल सजा...
भारतमा ६७ औँ 'नेशनल फिल्म अवार्ड' का विजेताहरुको घोषणा गरिएको छ। सन् २०१९ मा प्रदर्शनीमा आएका फिल्महरु मध्ये सरकारको तर्फबाट उत्कृष्ट फिल्म र अभिनेता/ अभिनेत्रीलाई सम्मान गरिने भएको हो।
यसपटक नितेश तिवारी निर्देशित सुशान्त सिंह राजपूत र श्रद्धा कपूर अभिनित फिल्म 'छिछोरे' ले उत्कृष्ट हिन्दी फिल्मको अवार्ड पाएको छ। कंगना…
भारत सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार घोषणा भएको छ। ६६औं राष्ट्रिय चलचित्र पुरस्कारमा नितेश तिवारी निर्देशित स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित 'छिछोरे' ले सर्वोत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ।...