काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार बिहान ललितपुरमा आयोजित कार्यक्रममा उनले पार्टी स्थापनाकालदेखि चीनसँग एउटै प्रकृतिको सम्बन्धलाई निरन्तरता दिइएको भन्दै भोलिको दिनमा पनि एक चीन नीतिमा दृढ रहने बताए ।
उनले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश...