साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा :: Pahilopost.com

विराटनगर : विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्रचार समितिका संयोजक किरण राईले

सम्बन्धित सामग्री

साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक बाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का सदस्य एवम् प्रचारप्रचार समितिका संयोजक किरण राईले जानकारी दिए।