सत्ता गठबन्धनले पैसाको खोलो बगाएर चुनाव जितेको एमाले उपमहासचिव गुरुङको आरोप

पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरी पैसाको खोलो बगाएर चुनाव जितेको आरोप लगाएका छन् । नेकपा एमाले पोखरा महानगर कमिटीले बुधबार आयोजना गरेको विजय -याली अवसरमा चुनावी प्रचार कमिटी संयोजक समेत रहेका पार्टी उपमहासचिव गुरुङले सो आरोप लगाएका हुन् । ‘पाँचदलीय सत्ता गठबन्धनले राज्य सत्ताको दुरुपयोग गरेको छ । […] The post सत्ता गठबन्धनले पैसाको खोलो बगाएर चुनाव जितेको एमाले उपमहासचिव गुरुङको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.