जलस्रोत, ऊर्जा, खाद्य प्रणालीसँगको अन्तर्सम्बन्धमाथि अनुसन्धान हुँदै

नेपाल जलवायु परिवर्तनको चपेटामा परेका वेला ठूला नदीको जलाधारको तटीय क्षेत्रमा एकीकृत पानी भण्डारण, खाद्यको उत्पादकत्वमा वृद्धि, समावेशिता, पानी, ऊर्जा, खाद्य र पारिस्थितिकीय सुशासनबारे अनुसन्धान हुन लागेको हो नेपालमा जलस्रोत, भूमि,...