भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरेका छन्। भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्न तीन दिने भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
मन्त्री सिंह रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि