अमेरिकी उपमन्त्री जियाको भ्रमणपछि नेपालको राजनीतिमा तरङ्ग, गठबन्धनमा संकटसँगै नयाँ ध्रुवीकरणको संकेत

समाचार विश्लेषणः १२ जेठ । भारतमा दलाई लामालाई भेटेर नेपाल छिरेकी तिब्बती मामलासमेत हेर्ने अमेरिकी उप सहायकविदेशमन्त्री उज्रा जीयाले यहाँको राजनीतिमा ठूलै तरङ्ग ल्याइदिएकी छिन् । जीयाले बौद्ध र जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा घन्टौंको भेट गरिन् र फोटो पनि सेयर गरिन् । जीया तीन दिन नेपाल बसेर गइन् तर त्यसले यहाँको राजनीतिलाई निकै गिजोलिदिएको छ […]