काठमाडौं । नेपाली बजारमा टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनको माग उच्च रहेको छ । आईसी र ईभी जस्ता मोडलहरूमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको कम्पनीले जनाएको छ ।
एसयूभी बढी शक्तिशाली र आकर्षक हुने भएकाले नेपाली बजारमा माग उच्च रहेको कम्पनीले दाबी गरेको...