सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदले बालकुमारी घटना प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरुले छानबिन...
काठमाडौं, ४ फागुन । दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटना छानविनका लागि गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आज (शुक्रबार) आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । उच्च अदालतका पूर्व न्यायायधीश शेखर पौडेल नेतृत्वको उक्त जाँचबुझ आयोगले घटनाको मुख्य कारकको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश […]
कुनै प्रकारको घटना नभएसम्म सुरक्षा व्यवस्था शतप्रतिशत सुदृढ र प्रभावकारी मानिन्छ । यस्तै, सुशान्त समयमा सामान्य प्रकृतिकै घटना भए पनि सुरक्षा व्यवस्था शतप्रतिशत फितलो ठानिन्छ । सुरक्षा चुनौती सूचना दिएर ननिम्तिने र पलभरमै अकल्पनीय घटना हुनसक्ने भएरै सुरक्षा कार्यलाई संवेदनशील भनिएको हो । सुरक्षाकार्य कहिल्यै पनि खतरामुक्त हुँदैन । यसैले सुरक्षाकर्मीले आफ्नो जिम्मवारीको क्षेत्रभित्र जुनसुकै […]
The post बालकुमारी घटना : दोषी को ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
दुई साताअघि घटेको बालकुमारी घटनाको संसदीय समितिहरूमा राज्यका तर्फबाट दिइएको बयानको सामाजिक सञ्जालबाट कतै फाइल त कतै लाइभ प्रसारण भएको देखियो । यद्यपि, सो घटनाका ’boutमा सरकारले छानबिन समिति नै बनाइसकेको हुँदा सो समितिको आधिकारिक प्रतिवेदन नआएसम्म अन्यथा टीका टिप्पणी गर्नु हतारको उपज मात्र हुनेछ । तर, विभिन्न संसदीय समितिमा सरकार पक्षले दिएको बयान सुन्दा […]
The post बालकुमारी घटना, बालेन शैली र उस्तै प्रशासन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र) ले दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना स्वभाविक नरहेको निश्कर्ष निकालेको छ । आज (मंगलबार) जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको समापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्नि सापकोटाले उक्त घटनामा गोलीनै चलाउन पर्ने अवस्था आउनुमा स्वभाविक नरहेको बताएका हुन् । ‘यो विषय धेरै […]
काठमाडौं, १५ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवकको ज्यान जानेगरी भएको घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज (आइतबार) दिउँसो सत्ता गठबन्धन दलको बैठक बोलाएका हुन् । कोरिया भाषा परीक्षा विवादमा इपिएस कार्यालय घेर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा दुई जना युवाको […]