अफ्रिकाका विभिन्न ११ देशका स्वास्थ्यमन्त्रीहरू युगाण्डामा भेट्ने भएका छन्। उनीहरूको बैठक युगाण्डमा हुन लागेको हो। पछिल्ला दिनहरूमा अफ्रिकी देशहरूमा इबोला संक्रमणको प्रकोप बढेकाले यसको नियन्त्रणका विषयमा आवश्यक परामर्श गर्नका लागि उनीहरूको बैठक बस्न लागेको बताइएको छ। अफ्रिकाका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरूले यी देशका बीचको अन्तर देशीय समन्वय गरी इबोलाको नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न सो बैठक बस्न लागेको हो। युगाण्डामा रहेको विश्व स्वास्थ्य संगठनमा सो बैठक बस्न लागेको हो।विश्व स