प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म न्याय-मार्चपास (फोटो फिचर)

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार, बृहत् नागरिक आन्दोलनसहित शान्ति र लोकतान्त्रका लागि पेसागत महासंघ सम्बद्ध संस्थाहरूको अगुवाइमा सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म ‘न्याय-मार्च’ सुरु भएको छ।  प्रधानन्यायाधीश...