महिलालाई जबर्जस्ती यौन शोषण गरेको आरोपमा २ जना पक्राउ

पोखरामा महिलालाई जबर्जस्ती यौन शोषण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित एक होटलमा महिलालाई काममा लगाइदिने भन्दै ललाई फकाई, प्रलोभनमा पारी डर त्रास देखाएर यौन शोषण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पोखरा –१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका–१ कोल्बी घर भएका २६ वर्षीय ऋषि भट्टराई रहेका छन् । महिलालाई यौन शोषण गर्न वाध्य पारेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको जि

सम्बन्धित सामग्री

काममा लगाइदिने भन्दै डर त्रास देखाई यौन शोषण गर्ने २ जना पक्राउ

कास्की, कात्तिक ९ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउमानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका–१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। पोखरा महानगरपालिका–६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई […]