सरकारी उच्चस्तरीय टोलीद्वारा अरुण-३ जलविद्युत परियोजना निरीक्षण

काठमाडौँ। लगानी बोर्डको पहलमा नेपाल सरकारका उच्च अधिकारीहरूको टोलीले सङ्खुवासभा जिल्लामा अवस्थित तीव्र रूपमा निर्माण भइरहेको अरुण-३ जलविद्युत परियोजनाको आज निरीक्षण गरेको छ।