स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र ग्लोबल आइएमई बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पु-याउन ग्लोबल आइएमई बैंक र एससिटी बीच सम्झौता सम्पन्न भएको छ ।एससिटीले विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपमा सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याइको यस उपकरणमा मोबाइल् बैंकिङलगायत विभिन्न सेवा छिटो र छरितो रुपमा उपलाब्ध हुने बैंकले […]