काठमाडाैँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौँ उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन्। संघीय संसदबाट काठमाडौँ उपत्यकामा हुने सडक दूर्घटना न्यूनीकरणका लागि सोसम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका हुन्। सेयर सबै सार्वजनिक सवारी साधनहरूको बराबर हुने […]