प्रय्यांकको नाममा सर्वसाधरणलाई यातना दिने युवा पक्राउ

काठमाडौं । प्रय्यांकको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक यातना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाई छन् । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा प्रय्यांक (मस्करी)को नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक […] The post प्रय्यांकको नाममा सर्वसाधरणलाई यातना दिने युवा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.