राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् ।  उनले यही असोज २६ गते शनिबार दिउँसो ३:३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।&n...

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलले भाउजूको हातबाट टीका लाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट यसवर्षको दसैँको टीका लगाउने भएका छन् । पौडेलले बिहान ११ बजेर २ मिनेटको साइतमा भाउजू विष्णुमायाको हातबाट टीका-जमरा र आशीर्वाद दिने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यसपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ । विजया दशमीको दिन राष्ट्रपतिले सर्वसाधारण तथा अतिविशिष्ट […]