नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन् । शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्ट्याएर काम गर्ने बताएकी हुन् ।उनले भनिन्– ‘आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो काम भएको छ, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के–के छन् भनेर आधारमा काम सुरु हुन्छ ।’ उनले भनिन् : ‘म यो देश