नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि आफ्नो भाग मागेको भन्ने समाचारको सत्यता पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमहरूलाई चुनौती दिएको छ । सर्वोच्च प्रशासनले सोमबार अपराह्न विज्ञप्ति जारी गर्दै यस्तो चुनौती दिएको हो । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा […]