नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिएकोमा आपत्ति जनाउँदै हटाउन माग गरेपछि सरकारले त्यो सम्भव नभएको बताएको छ । सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पार्दै मुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका विचारसँग सरकारको सहमति नरहेको बताएको छ । बुधबार मन्त्रिपरिषद्को …