काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गते भित्र परीक्षा लिइसक्नुपर्ने जनाएको छ ।
महानगरको शिक्षा विभागले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर महानगरभित्रका विद्यालयहरूले परीक्षा लिइसक्न निर्देशन दिएको छ ।
विभागले अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर विद्यालय अनूकुल हुने गरी परीक्षा लिन भनेकाे छ ।
महानगरकाअनुसार विद्यालयले जेठ २०...