नेपालमा यस्तो छ भीभोका वाई सिरिज स्मार्टफोनको पछिल्लो मूल्य सूची, के के छन् फिचर ?

भिभोले नेपालमा विभिन्न रेन्जका स्मार्टफोन सार्वजनिक गरेको छ । मिड रेन्जदेखि प्रिमियमसम्मका स्मार्टफोन उपलब्ध छन् ।  भीभोले सन् २०२२ को सेप्टेम्बर देखि लागु हुने गरी मोबाइलको नयाँ मूल्य सार्वजनिक गरेको छ । जस अनुसार आज हामीले भिभोका वाई सिरिजको स्मार्टफोन मूल्य र फिचर बारे जानकारी दिदैछौं ।  भिभो वाई वान एस  भिभो वाई वान एस २ जिबी र्याम र ३२ जिबी इन्टर्नल स्टोरज...