कोरिया जाने श्रमिक बढे

सन् २०२२ को ६ महिनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने नेपाली युवाको संख्या ३ हजार पुगेको छ । कोरोना संक्रमणका कारण लामो समय रोकिएको कोरियाको रोजगारी संक्रमणको कमीसँगै पुनः लयमा फर्किएको हो ।कोरोना संक्रमणअघि औषत वार्षिक ६ हजार युवा कोरिया जाने गरेकोमा ६ महिनामा मात्र त्यसको आधा अर्थात् २ हजार ९२२ श्रमिक कोरिया […]

सम्बन्धित सामग्री

कोरिया जाने श्रमिक छनौटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने

कोरियाबाट फर्केकाहरूले एचआरडी कोरियाले श्रमिक छनौटमा विभेद गरेको, आफ्नो फाइल रोजगारदाता समक्ष नपुराएको, महिला श्रमिकलाई छनौट नगरेको लगायतका गुनासो गरेका थिए।

कोरिया जाने श्रमिक भाषा परीक्षा केन्द्रको अनुगमन

काठमाडौं : श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन्। उनले मंगलबार दिउँसो ललितपुरको भैँसेपाटीस्थित परीक्षा केन्द्रको अनुगमन गरेका हुन्।मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमबारे जानकारी लिएका थिए। रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभागअन्तर्गत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिँदै आएको छ।