काठमाण्डाै – देशको अग्रणी अनलाइन बजार, दराजले 'लाइभ अनाउन्समेन्ट' कार्यक्रममार्फत दराज ११ ११ को तेस्रो संस्करण नोभेम्बर ११, कार्तिक २६ सफल बनाउन पूरै तयार रहेको जनाएको छ ।
यस वर्षको ११ ११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथै आठ लाख बराबरको टीभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउने दराजल...