केरुङ-काठमाडौं रेलको सम्भाव्यता अध्ययन गरिदिन चीनलाई प्रस्ताव पठाइँदै, अर्थले दियो स्वीकृति

काठमाडौं। सरकारले बहुचर्चित केरुङ-काठमाडौं रेलमार्ग आयोजनाको फिजिविलिटी (सम्भाव्यता) अध्ययन गरिदिन चीनसँग प्रस्ताव गर्ने भएको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)