प्रतिनिधिसभा– विशेष समयः समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ, ६ असोज । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले रसुवाबाढीपछि उद्धार तथा राहत वितरणको चरण करिब समाप्त भएकाले अब पुनःस्थापना र पुनःनिर्माणको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । विशेष समयमा भाग लिने सांसदहरूले बाढी प्रभावित क्षेत्रमा यथासक्य छिटो सडक सञ्जाल निर्माण गरी आवतजावतसहित अत्यवश्यक सामग्री उपलब्ध गराउन र बाढीपीडित जनतालाई गाँस– बासको उचित व्यवस्थासहित जीविकोपार्जनको प्रबन्ध […]