मोदी, जिनपिङ र पुटिन एउटै फ्रेममा : विश्वव्यापी संकट र आपूर्ति शृंखलाबारे चिन्ता

नयाँ दिल्ली । जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको आइतबार दोस्रो दिन चलिरहेको छ ।  दोस्रो दिनको सम्वोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा बढ्दो तनाव, महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलामा देखिएका समस्याले एक देशको संकटले अन्य देशलाई समेत प्रभावित पार्ने अवस्था आएको बताएका छन् । नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजित सम्मेलनको खुला सत्रमा बोल्दै मोदीले विश्वका […]