नेपाल एसीसी प्रिमियर कपकाे फाइनलमा, ओमानविरुद्ध शानदार जित

नेपाल एसीसी प्रिमियर कप–२०२६ काे फाइनलमा प्रवेश गरेको छ । मलेसियामा बिहीबार भएकाे सेमिफाइनलमा ओमानविरुद्ध शानदार जित हात पार्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेकाे हाे ।