‘बहुप्रकोपीय पूर्वसूचना प्रणाली तयार पार्नुपर्छ’

इन्जिनियर अनिल पोखरेलसँगको यो लामो अन्तर्वार्ता भोटेकोसीबाट उत्पन्न विपद्, अनि त्यसपछिको हाम्रो जीवन र समग्र व्यवस्थापनका सन्दर्भमा लिइएको छ। धेरैवटा मान्यतालाई चुनौती दिँदै बोलेका पोखरेल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका संस्थापक सीईओ हुन्। यो …