नुवाकोट, नेपाल। कक्षा ९ मा अध्ययनरत नुवाकोट, बेत्रावतीका टिनएजर स्वस्तिक पौडेल गत बुधबार बिहान विद्यालय जाने तयारीमा थिए । नजिकैको विद्यालयमा अध्ययनरत उनले पोसाक लगाए, घरमा ताला लगाए र निस्कन लागे । तर, बाढी आउँदै छ भन्ने कुनै पूर्वसूचना उनीसँग थिएन । घरबाट निस्कनै लाग्दा एक जना छिमेकी दाइले ‘बाढी आयो’ भनेपछि स्वस्तिकले तुरुन्तै आमालाई […]