एनपीएलमा कर्णाली याक्सलाई प्राइम टाइल्सको साथ

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्स र प्राइम सेरामिक प्रालिबीच सम्झौता भएको छ ।