विशेषको अध्यक्षता गर्ने र पूर्वमन्त्री नै कांग्रेस महाधिवेशन प्रतिनिधिमा हार्नु सकारात्मक सन्देश !
कांग्रेसमा ११औँ महाधिवेशनसम्म पनि केन्द्रीय नेताले तलबाटै चुनिएर आउनुपर्थ्यो । त्यसपछिका तीनवटा महाधिवेशनमा कांग्रेसले केन्द्रीय नेतालाई क्षेत्रबाट निर्वाचित भएर आउनुपर्ने प्रावधान नै हटाइदियो ।