बालेनको सम्बोधन भइरहँदा न्यूयोर्कमा जलवायु न्यायका लागि भिजिट नेपालको प्रदर्शन

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमको सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका छन् । जलवायु परिवर्तनले राष्ट्रिय सीमा नमान्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमनदी, हिमताल, बाढीपहिरो तथा अन्य जलवायुजन्य विपद्को जोखिम सामना गर्न हिमालय क्षेत्रका मुलुकहरूबीच तथ्यांक, प्रविधि […]