बालेनले हर्क साम्पाङलाई भने– यु आर माई ट्रु लभ

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई जति गाली गरे पनि माया गर्न नछोड्ने बताएका छन् ।