जनमत कोषाध्यक्ष यादव पाँच लाख धरौटीमा छुटे

जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पाँच लाख धरौटीमा छुटेका छन्।