अदालत जाने पक्षमा थिएनन् पूर्णबहादुर खड्का, नैतिक जिम्मेवारी लिँदै चुनाव नउठ्ने

अदालत जान हुन्न भन्ने पक्षमा खड्कासहित रमेश लेखक, श्यामकुमार घिमिरे लगायतका नेता पनि थिए। तर खड्काले भने बलियोसँग अदालत जान हुन्न भन्ने अडान नै राखेका थिए।