काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा अस्पतालमा नलैजान एम्बुलेन्स चालकहरूलाई आग्रह गरेको छ । बिरामी तथा घाइतेको इच्छा विपरीत एम्बुलेन्स चालकले निजी तथा महँगा अस्पतालहरूमा बिरामी लैजाने गरेको गुनासो आउन थालेपछि मन्त्रालयले एक सुचना जारी गर्दै एम्बुलेन्स सेवा निर्देशिका २०७८ अनुसार सबै एम्बुलेन्स सेवाहरू सञ्चालन गर्न निर्देशन दिएको छ । अप्ठ्यारो […]