कविताले अण्डा पार्दैन!

हो हजुर, शरीर बाँच्न रोटी चाहिन्छ तर मान्छे भएर बाँच्न तिनै रोटीका कथाहरू तिनै कथाका कविता चाहिन्छ।