एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम

सर्वसाधारणलाई सामाजिक सुरक्षाको दायरामा समावेश गर्ने उद्देश्यसहित सञ्चालनमा आएको सामाजिक सुरक्षा कोषमा जम्मा योगदान रकम एक खर्ब नजिक पुगेको छ। कोषका अनुसार हालसम्म योगदान रकम पाँच वर्षे अवधिमा बढ्दै जाँदा कुल रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ पुगेको छ। कोषमा सूचीकृत रोजगारदाताको संख्या २२ हजार ३०९ पुगेको छ भने […]